विश्व दाइले उठाउनु भएको विषय असाध्यै गम्भिर र सोचनीय छ । मापदण्डबाट आफ्ना घर र घडेरी बचाउने नाममा होस् वा सडक विस्तारका नाममा होस्, यस्ता धेरै चौतारा र रुखहरु धमाधम काटिएका छन् । यस विषयमा सम्बन्धित निकायले ध्यान पु¥याओस् । संयन्त्रमा बसेका राजनीतिक दलहरुले आवाज उठाउनु पर्नेमा उनीहरु नै किन मौन छन् ?