चितवन सेरोफेरो
यदि हजुरहरु कोहि इराक जादै हुनुहुन्छ भने एक पल्ट यो भिडियो हेर्नु होला त्यहाँ मानवको कुनै मुल्यांकन छैन भन्ने कुरा यो भिडियोले देखाउछ !! जानु भन्दा पहिले यो सोच्नुहोला पैसा भन्दा ठुलो आफ्नो शरीर हो ,बरु विदेश जानै रहर या बाध्यता भए देखि यो कन्ट्री छोडेर अन्त कतै जानुहोला बरु अरबमा अन्य काममा जानु होला तर धेरै पैसा कमाउने लोभमा यो इराक तिर गएर आफ्नो ज्यान लाइ धारापमा नपार्नु होला !! जनचेतनाको लागि यो भिडियो सियर गर्नु होला धन्यवाद !!