झल्किरहन्छ सानो दृश्य ।

झल्किरहन्छ सानो दृश्य ।"सुनौलो ठाँउ

झल्किरहन्छ सानो दृश्य ।
"सुनौलो ठाँउ, गाँउमा अझै पुगिसकेको थिएन ।टाढै बाट जुनेलि रातमा सेतो धब्बा जस्तो देखिईरहेको मेरो गाँउलाई देखेँ ।बिहान बिहान कोमल प्रकाशको शुर्यले त्यहाँका बोटबिरुवाहरु लाई स्पर्श गराउदै थियो ।मैले नजिकैको घरमा दाल तरकारि झान्दै गरेको आवाज सँगसँगै त्यसको सुगन्ध पनि पाईरहेको थिएँ ।घरहरु लिपपोत गर्दै थिए ।र झ्याउकिरि हरु आफ्नै तालमा गुनगुनाउदै रमाउदै थिए ।कताकता भित्र भित्र रमाईलो लागिरहेको थियो ।"मेरो मन पनि यसैगरि सधै रातमा पनि दिनमा पनि कल्पना गर्दै ,उड्दै उड्दै मेरो गाँउसम्म आईपुग्छ ।र केहि क्षणको लागि खुशी,आनन्द र कौतुकले उल्लासित हुन्छ ।बादलले भरिएको आकास पनि सफा देखिन्छ ।आकासमा बादलको अलिकति पनि धब्बा सम्म नराखि हावाले उडाएको हुन्छ ।गाँउमा दुई बर्ष अगाडि जसरि शुर्य उदाउदो देखिन्थ्यो त्यसरि नै मेरो मन लाई गाँउमा उदाउदो शुर्य जस्तै गरि उदाईदिएँ ।पहिलेको जस्तै रमाईलो बाताबरणमा कलिलो शुर्यको स्पर्श गरिरहेको महसुस गरेँ ।यो सोच पनि कस्तो ? क्षणभरको खुशीको लागि जता पनि पाल्टो मार्न सकिने ।औसिको रातमा पनि जुनको प्रकाश लागेको जस्तो ।पृथ्वीमा होईन ,आकाशमा पनि होईन मेरो गाँउको याद हृदयसँसारमा शुर्य र जुन केहि दिनसम्म उदाउदै अस्ताउदै अनि फेरि अस्ताउदै छाँया जस्तै लागिरहेको छ ।कहिलेकाहि बाहिर झ्याउकिरि कराउदा पनि झ्याल खोलेर हेर्छु ।झ्याल बाट कुहिरो हरहराउदै उठ्छ । ईन्द्रेणिका कणहरु र दृश्यहरुले मनमा फेरि केहि पाल्टो फेरिदिन्छ ।यहाँ ईन्द्रेणिमा गाँउको कल्पना गर्छु ।यहाँ जुनेलि रातको सेतो धब्बास्पद बादलमा लुकामारि खेलिरहेको महसुस गर्छु ।मेरो गाँउ बिहानिपख को कुहिरोमा लुकामारि खेलिरहेको महसुस गर्छु ।शुर्यको किरण सँगसँगै कुहिरो जस्तै मेरो कल्पना पनि लथालिंगै भुईमा बजारिन्छ ।
0/5000
ソース言語: -
ターゲット言語: -
結果 (日本語) 1: [コピー]
コピーしました!
झल्किरहन्छ सानो दृश्य もの「सुनौलो ठाँउ、गाँउमा अझै पुगिसकेको थिएन ものटाढै बाट जुनेलि रातमा सेतो धब्बा जस्तो देखिईरहेको मेरो गाँउलाई देखेँ ものबिहान बिहान कोमल प्रकाशको शुर्यले त्यहाँका बोटबिरुवाहरु लाई स्पर्श गराउदै थियो ものमैले नजिकैको घरमा दाल तरकारि झान्दै गरेको आवाज सँगसँगै त्यसको सुगन्ध पनि पाईरहेको थिएँ ものघरहरु लिपपोत गर्दै थिए ものर झ्याउकिरि हरु आफ्नै तालमा गुनगुनाउदै रमाउदै थिए ものकताकता भित्र भित्र रमाईलो लागिरहेको थियो もの「मेरो मन पनि यसैगरि सधै रातमा पनि दिनमा पनि कल्पना गर्दै、उड्दै उड्दै मेरो गाँउसम्म आईपुग्छ ものर केहि क्षणको लागि खुशी、आनन्द र कौतुकले उल्लासित हुन्छ ものबादलले भरिएको आकास पनि सफा देखिन्छ ものआकासमा बादलको अलिकति पनि धब्बा सम्म नराखि हावाले उडाएको हुन्छ ものगाँउमा दुई बर्ष अगाडि जसरि शुर्य उदाउदो देखिन्थ्यो त्यसरि नै मेरो मन लाई गाँउमा उदाउदो शुर्य जस्तै गरि उदाईदिएँ ものपहिलेको जस्तै रमाईलो बाताबरणमा कलिलो शुर्यको स्पर्श गरिरहेको महसुस गरेँ ものयो सोच पनि कस्तो?क्षणभरको खुशीको लागि जता पनि पाल्टो मार्न सकिने ものऔसिको रातमा पनि जुनको प्रकाश लागेको जस्तो ものपृथ्वीमा होईन、आकाशमा पनि होईन मेरो गाँउको याद हृदयसँसारमा शुर्य र जुन केहि दिनसम्म उदाउदै अस्ताउदै अनि फेरि अस्ताउदै छाँया जस्तै लागिरहेको छ ものकहिलेकाहि बाहिर झ्याउकिरि कराउदा पनि झ्याल खोलेर हेर्छु ものझ्याल बाट कुहिरो हरहराउदै उठ्छ ものईन्द्रेणिका कणहरु र दृश्यहरुले मनमा फेरि केहि पाल्टो फेरिदिन्छ ものयहाँ ईन्द्रेणिमा गाँउको कल्पना गर्छु ものयहाँ जुनेलि रातको सेतो धब्बास्पद बादलमा लुकामारि खेलिरहेको महसुस गर्छु ものमेरो गाँउ बिहानिपख को कुहिरोमा लुकामारि खेलिरहेको महसुस गर्छु ものशुर्यको किरण सँगसँगै कुहिरो जस्तै मेरो कल्पना पनि लथालिंगै भुईमा बजारिन्छ もの
翻訳されて、しばらくお待ちください..
結果 (日本語) 2:[コピー]
コピーしました!

सानोदृश्यझल्किरहन्छ。」सुनौलोठाँउ、गाँउमाअझैपुगिसकेकोथिएन.टाढैबाटजुनेलिरातमासेतोधब्बाजस्तोदेखिईरहेकोमेरोगाँउलाईदेखेँ.बिहानबिहानकोमलप्रकाशकोशुर्यलेत्यहाँकाबोटबिरुवाहरुलाईस्पर्शगराउदैथियो.मैलेनजिकैकोघरमादालतरकारिझान्दैगरेकोआवाजसँगसँगैत्यसकोसुगन्धपनिपाईरहेको .घरहरुलिपपोतगर्दैथिएँथिए.रझ्याउकिरिहरुआफ्नैतालमागुनगुनाउदैरमाउदैथिए.कताकताभित्रभित्ररमाईलोलागिरहेकोथियो。」मेरोमनपनियसैगरिसधैरातमापनिदिनमापनिकल्पनागर्दै、उड्दैउड्दैमेरोगाँउसम्मआईपुग्छ.रकेहिक्षणकोलागिखुशी、आनन्दर उल्लासितहुन्छ.बादललेकौतुकलेभरिएकोआकासपनिसफादेखिन्छ.आकासमाबादलकोअलिकतिपनिधब्बासम्मनराखिहावालेउडाएकोहुन्छ.गाँउमादुईबर्षअगाडिजसरिशुर्यउदाउदोदेखिन्थ्योत्यसरिनैमेरोमनलाईगाँउमाउदाउदोशुर्यजस्तैगरिउदाईदिएँ.पहिलेकोजस्तैरमाईलोबाताबरणमाकलिलोशुर्यकोस्पर्शगरिरहेको महसुसगरेँ.योसोचपनिकस्तो?खुशीकोलागिजताक्षणभरकोपनिपाल्टोमार्नसकिने.औसिकोरातमापनिजुनकोप्रकाशलागेकोजस्तो.पृथ्वीमाहोईन、आकाशमापनिहोईनमेरोगाँउकोयादहृदयसँसारमाशुर्यरजुनकेहिदिनसम्मउदाउदैअस्ताउदैअनिफेरिअस्ताउदैछाँयाजस्तैलागिरहेकोछ.कहिलेकाहिबाहिरझ्याउकिरिकराउदापनिझ्यालखोलेरहेर्छु .झ्यालबाटकुहिरोहरहराउदैउठ्छ。कणहरुरदृश्यहरुलेईन्द्रेणिकामनमाफेरिकेहिपाल्टोफेरिदिन्छ.यहाँईन्द्रेणिमागाँउकोकल्पनागर्छु.यहाँजुनेलिरातकोसेतोधब्बास्पदबादलमालुकामारिखेलिरहेकोमहसुसगर्छु.मेरोगाँउबिहानिपखकोकुहिरोमालुकामारिखेलिरहेकोमहसुसगर्छु.शुर्यकोकिरणसँगसँगैकुहिरोजस्तैमेरोकल्पनापनिलथालिंगैभुईमाबजारिन्छ。
翻訳されて、しばらくお待ちください..
結果 (日本語) 3:[コピー]
コピーしました!
。」गाँउमाअझैपुगिसकेकोथिएन।टाढैबाटजुनेलिरातमासेतोधब्बाजस्तोदेखिईरहेकोमेरोगाँउलाईदेखेँ।बिहानबिहानकोमलप्रकाशकोशुर्यलेत्यहाँकाबोटबिरुवाहरुलाईस्पर्शगराउदैथियो।मैलेनजिकैकोघरमादालतरकारिझान्दै。〜sउड्दैउड्दैमेरोगाँउसम्मआईपुग्छ।रकेहिक्षणकोलागिखुशी、आनन्दरकौतुकलेउल्लासितहुन्छ।बादललेभरिएकोआकासपनिसफादेखिन्छ।आकासमाबादलकोअलिकतिपनिधब्बासम्मनराखिहावालेउडाएकोहुन्छ।गाँउमादुईबर्षअगाडिजसरिशुर्यउदाउदोदेखिन्थ्योत्यसरिनैमेरोमनलाईगाँउमा!क्षणभरकोखुशीकोलागिजतापनिपाल्टोमार्नसकिने।औसिकोरातमापनिजुनकोप्रकाशलागेकोजस्तो।पृथ्वीमाहोईन、आकाशमापनिहोईनमेरोगाँउकोयादहृदयसँसारमाशुर्यरजुनकेहिदिनसम्मउदाउदैअस्ताउदैअनिफेरिअस्ताउदैछाँयाजस्तैलागिरहेकोछ।कहिलेकाहिबाहिरझ्याउकिरिकराउदापनिझ्यालखोलेरहेर्छु।झ्यालबाटकुहिरोहरहराउदैउठ्छईन्द्रेणिकाकणहरुरदृश्यहरुलेमनमाफेरिकेहिपाल्टोफेरिदिन्छ।यहाँईन्द्रेणिमागाँउकोकल्पनागर्छु।यहाँजुनेलिरातकोसेतोधब्बास्पदबादलमालुकामारिखेलिरहेकोमहसुसगर्छु।मेरोगाँउबिहानिपखकोकुहिरोमालुकामारि。
翻訳されて、しばらくお待ちください..
 
他の言語
翻訳ツールのサポート: アイスランド語, アイルランド語, アゼルバイジャン語, アフリカーンス語, アムハラ語, アラビア語, アルバニア語, アルメニア語, イタリア語, イディッシュ語, イボ語, インドネシア語, ウイグル語, ウェールズ語, ウクライナ語, ウズベク語, ウルドゥ語, エストニア語, エスペラント語, オランダ語, オリヤ語, カザフ語, カタルーニャ語, カンナダ語, ガリシア語, キニヤルワンダ語, キルギス語, ギリシャ語, クメール語, クリンゴン, クルド語, クロアチア語, グジャラト語, コルシカ語, コーサ語, サモア語, ショナ語, シンド語, シンハラ語, ジャワ語, ジョージア(グルジア)語, スウェーデン語, スコットランド ゲール語, スペイン語, スロバキア語, スロベニア語, スワヒリ語, スンダ語, ズールー語, セブアノ語, セルビア語, ソト語, ソマリ語, タイ語, タガログ語, タジク語, タタール語, タミル語, チェコ語, チェワ語, テルグ語, デンマーク語, トルクメン語, トルコ語, ドイツ語, ネパール語, ノルウェー語, ハイチ語, ハウサ語, ハワイ語, ハンガリー語, バスク語, パシュト語, パンジャブ語, ヒンディー語, フィンランド語, フランス語, フリジア語, ブルガリア語, ヘブライ語, ベトナム語, ベラルーシ語, ベンガル語, ペルシャ語, ボスニア語, ポルトガル語, ポーランド語, マオリ語, マケドニア語, マラガシ語, マラヤーラム語, マラーティー語, マルタ語, マレー語, ミャンマー語, モンゴル語, モン語, ヨルバ語, ラオ語, ラテン語, ラトビア語, リトアニア語, ルクセンブルク語, ルーマニア語, ロシア語, 中国語, 日本語, 繁体字中国語, 英語, 言語を検出する, 韓国語, 言語翻訳.

Copyright ©2025 I Love Translation. All reserved.

E-mail: