निद्राले हानिरहेको थियो ,अाँखा राता राता थिए सायद निद्रा नपुगेर होला १ घन्टा ब्रेक तोरानाइ तो इखेनाई नोदे १ जिखान तोत्ते मोदोत्ते(१धन्टा ब्रेक अनिबार्य ) काम गरिरहेको थिए २४ घन्टे रेष्टुरान्ट रातभर मान्छे त आउनी नै भए हल र किचेन दुबै हेर्न पर्ने थियो कारण साथि ब्रेक मा थियो २ जना जापानिज केटी आए एक परी जस्ति एक ठिकै order लिन बोलाए ,,,गँए म ओमातासेइतासिमासिता गोज्युमोनो दोउजो भन्दै ,,,,अनि तोरीआइजु beer इप्पोन ओनेगाइसिमास ,,,, beer लग्दे साथ मा २ वटा ग्लास पनि ... त्यसपछी सितन मगाए बुन्गुर को मासु को साथ मा अरु पनि topping मा अनि बिस्तारै bill pay गर्ने समय आयो ओखाइकि ओनेगाइसिमास यो शब्द मिठो स्वर मा मेरो कान मा पस्यो बिल यस्तै १२/१३ सय जति थियो ।।।।
मेरो नेम प्लेट हेरेर नाम ले बोलाई Sonam भनेर फेरी भनि सिगोते ताइहेन ने गाकुसेई देसका ?? हो बिध्यार्थि नै हो ,हजुर गार्हो छ नि काम भनेर उत्तर दिँए .. पालो मेरो ;ओक्याकुसामा मो सिगोतो खारा किता नो ? हजुर हो काम बाट फर्केको हामी पनि उत्तर आयो सुरीलो स्वर मा लाग्यो बच्चा लाई माया गरेर बोलेको जस्तै गरी बोल्दै थियो म पग्लिदै थिँए उनिहरुको मिठो बोलिको राप ले .... अनि सोधे काम के हो भनेर ... (होतेरु (hotel)दे ओतोकोनो हितो नो मोन्दाई नारात्ते ओतोकोनो हितो वो सिवावासेनि नारु कोतो सुरु )बुझिहाले र भने यामेता होउगा इइ ज्यानाई नो ?? उत्तर आयो सेइगाचु देकिनाई ने ,,,,निहोन नो सेइगाचु सितेइरु ने : बोलि बन्द भयो मन भक्कानियो सोचे सबैको बाध्यता हुँदो रैछ सबै दु:खि रैछन संसार मा म मात्र सोच्थे तर बास्तबिकता अर्कै रैछ !!जिन्दगी सबैको अलग अलग ..भनिन्छ जिन्दगी ले जिवन चिनाउछ बाँच्ने आधार जगाउछ पेसा जस्तो भए नि मिठो बोलि र राम्रो व्यबहार ले एउटा अर्कै अनुभब दिदो रहेछ साँच्चै गौरववान बनाउदो रहेछ बाँच्ने आधार अलग अलग भएपनि मुसुक्क हाँसे आरिगातोउ गोजाईमासिता माता ओनेगाइसिमास भन्दै #respect すき家
सॉंच्चैनै जापान को जीवनी पनी यती कष्टकर छ र?निद्राले हानिरहेको थियो、अाँखा राता राता थिए सायद निद्रा नपुगेर होला १ घन्टा ब्रेक तोरानाइ तो इखेनाई नोदे १ जिखान तोत्ते मोदोत्ते (१धन्टा ब्रेक अनिबार्य) काम गरिरहेको थिए २४ घन्टे रेष्टुरान्ट रातभर मान्छे त आउनी नै भए हल र किचेन दुबै हेर्न पर्ने थियो कारण साथि ब्रेक मा थियो २ जना जापानिज केटी आए एक परी जस्ति एक ठिकै 注文 लिन बोलाए、、、गँए म ओमातासेइतासिमासिता गोज्युमोनो दोउजो भन्दै、、、अनि तोरीआइजु ビール इप्पोन ओनेगाइसिमास、、、ビール लग्दे साथ मा २ वटा ग्लास पनि.त्यसपछी सितन の मगाए の बुन्गुर को मासु の को の साथ の मा अरु पनि मा अनि बिस्तारै ビル有料 गर्ने समय आयो ओखाइकि ओनेगाइसिमास यो शब्द मिठो स्वर मा मेरो कान मा पस्यो बिल यस्तै १२ をトッピング/१३ सय जति थियो ।।।।मेरो नेम प्लेट हेरेर नाम ले बोलाई ソナム भनेर फेरी भनि सिगोते ताइहेन ने गाकुसेई देसका?हो बिध्यार्थि नै हो、हजुर गार्हो छ नि काम भनेर उत्तर दिँए.पालो मेरो; ओक्याकुसामा मो सिगोतो खारा किता नो?हजुर हो काम बाट फर्केको हामी पनि उत्तर आयो सुरीलो स्वर मा लाग्यो बच्चा लाई माया गरेर बोलेको जस्तै गरी बोल्दै थियो म पग्लिदै थिँए उनिहरुको मिठो बोलिको राप ले.अनि सोधे काम के हो भनेर.(होतेरु (ホテル) दे ओतोकोनो हितो नो मोन्दाई नारात्ते ओतोकोनो हितो वो सिवावासेनि नारु कोतो सुरु) बुझिहाले र भने यामेता होउगा इइ ज्यानाई नो?उत्तर आयो सेइगाचु देकिनाई ने、निहोन नो सेइगाचु सितेइरु ने:बोलि बन्द भयो मन भक्कानियो सोचे सबैको बाध्यता हुँदो रैछ सबै दु:खि रैछन संसार मा म मात्र सोच्थे तर बास्तबिकता अर्कै रैछ!जिन्दगी सबैको अलग अलग.भनिन्छ जिन्दगी ले जिवन चिनाउछ बाँच्ने आधार जगाउछ पेसा जस्तो भए नि मिठो बोलि र राम्रो व्यबहार ले एउटा अर्कै अनुभब दिदो रहेछ साँच्चै गौरववान बनाउदो रहेछ बाँच्ने आधार अलग अलग भएपनिमुसुक्क हाँसेआरिगातोउ गोजाईमासिता माता ओनेगाइसिमास भन्दै#respectすき家